आर्थिक ब्यूरोजनकपुरका व्यापारीहरु आन्दोलनमा, मँगलबार जनकपुरभरिको पसल बन्द रहने
गत कार्तिक २ गते सोनारपट्टिमा एक सुन व्यवसायीको पसलमा छापामारी गरी ४ किलो चाँदी बरामद गरेको थियो । त्यसलाई व्यापारीहरुले लुट भन्दै कारवाहीको माग गर्दै आएको छ । सोही क्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई चोटपटक लागेको थियो भने प्रहरीसँग व्यापारीहरुको झडप समेत भएको थियो ।
११ महिना अगाडि · आर्थिक ब्यूरो











