खेल / खेलाडीधनुषाधाममा नगरस्तरीय क्रिकेट टुर्नामेन्ट सुरु, जित्नेलाई ४० हजारको पुरस्कार दिइने
वडाध्यक्ष ऋषिकेश लामाको सक्रियतामा भएको उदघाटनमा वडासदस्यहरुसहित सोही गाउँका निजामति कर्मचारी एवम् कमला नगरपालिकाका लेखा अधिकृत संजीव कुमार महतोले कार्यक्रम सँचालन उदघोष गरेका थिए ।
११ महिना अगाडि · खेल / खेलाडी











