खेल / खेलाडीविद्यालयस्तरीय प्रतियोगितामा गौरी स्कूल अग्रस्थानमा
न्यूज ब्यूरो || जनकपुरधाम, २ फागुन । जनकपुरको न्यू लाईफ स्कुलले आफनो ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको व्याडमिन्टन प्रतियोगीतामा अग्र स्थानमा रहेको छ । बुधबार सम्पन्न पाँच खेलमध्ये दुई खेलमा आयोजक टिमले विजयी हाँसिल गरेको छ भने बांकी तीन खेलमा अन्य विद्यालयले जीतेका छन् । प्रथम खेलमा आयोजक टिम
८ वर्ष अगाडि · खेल / खेलाडी











