मनोरञ्जन'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ जेष्ठ । महिला सशक्तिकरणकाे उद्देश्य बोकेर शुरु गरिएको प्रदेश २ स्तरीय मिस २०१८ अन्तर्गत सिरहाको लागि आज मिर्चैयामा अडिसन भईरहेको छ । अडिसनमा भाग लिन यस क्षेत्रका दर्जनौं युवतीले रैम्प गरी आफ्ना प्रतिभा देखाई अडिसन दिएकी छन् । उक्त कार्यक्रमका आयोजक सुजित रुचालले न्य
८ वर्ष अगाडि · मनोरञ्जन











