प्रमुख समाचारगौरका नापी अधिकृत लाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
न्यूज ब्यूरो, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय गौरका नापी अधिकृत धिरेन्द्रकुमार लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नापी अधिकृत लाललाई जग्गाको अंशबण्डाको कित्ताकाट गर्ने प्रयोजनाका क्रममा सेवाग्राहीसँग रु १५ हजार घुस
८ वर्ष अगाडि · प्रमुख समाचार











