गाउँ / समाजसिरहामा प्रहरीको नाकै अगाडि तीन घरमा लाखौंको चोरी
न्यूज ब्यूरो, सिरहा । सिरहामा गएराति लाखौंको धनमाल चोरी भएको छ । सोमबार राति करिब १२ बजेको समयमा लुटेराहरुको एक समूहद्धारा सिरहा नगरपालिका–१७ खैरटोकास्थित ३ घरमा लाखौंको धनमाल चोरिएको हो । सिरहा नपा–१७ खैरटोका निबासी स्थानीय राम प्रमोद यादव, प्रदीप यादव र शत्रुधन यादवको घरमा चोरी भएको छ । राम प्रमोद
८ वर्ष अगाडि · गाउँ / समाज











