किन हुन्छ यस्तो ?दलित बालकको जन्मदर्ता बनाउन मानेन वडाध्यक्ष, जन्मदर्ता अधिकारबाट बन्चित
न्यूज ब्यूरो, धनुषा । धनुषामा एक दलित बालकलाई वडाध्यक्षले जन्मदर्ता बनाउन आनाकानी गरेपछि जन्मदर्ता अधिकारबाट बञ्चित भएका छन् । धनुषाको सवैला नगरपालिका वडा नं. –१२ बस्ने ठकाइ चमारका ४ वर्षीय नाती डेविस कुमार महरा जन्मदर्ता अधिकारबाट बन्चित भएका छन् । बुवा विदेश भएको कारण बालकलाई तत्तकाल जन्मदर्ता नदि
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











