मनोरञ्जनअभिनेता गोविन्दाले लाख बत्ति सहित १०८ ब्राम्हणद्धारा पशुपतिनाथमा गरे पूजा !
न्यूज ब्यूरो, काठमान्डौँ । शनिबार नेपाल आईपुगेका बलिवुड अभिनेता गोविन्दा अहुजाले लाख बत्ति सहित पशुपतिनाथमा पूजाआजा गरेका छन् ।आईतबार विहानै सुपरस्टार गोविन्दाले आफ्नी छोरी टिना अहुजा सहित १०८ ब्राम्हण र बटुक सहित पशुपतिनाथको दुई ठाउँमा यज्ञ लगाउँदै साढे ३ घण्टा लगाएर पूजा आरती गरेका छन् । एलजी सिने
८ वर्ष अगाडि · मनोरञ्जन











