प्रमुख समाचारधनुषाको पर्शुराम तलाउमा भव्य जितिया, मन्त्री भने, जितिया 'प्रदेशको धरोहर'
न्यूज ब्यूरो, जनकपुरधाम । मिथिला सहित तँराई मधेशमा जारी रहेको महान पर्व जितियाको अवसर पारेर धनुषाका जिल्लाको मिथिला विहारी नगरपालिकाको ऐतिहासिक परशुराम तलाउँमा जितिया महोत्सव कार्यक्रमको आयोजना गरिएको छ । "अप्पन सांस्कृति अप्पन समाज" मूल नारा सहित सो नगरपालिकामा उपमेयरका प्रत्यासी रहेकी सीता यादवको
८ वर्ष अगाडि · प्रमुख समाचार











