न्यूज हाईलाईटमधेसको 'राजर्षि जनक युनिभर्सिटी' को पहिलो वार्षिकोत्सव
न्यूज ब्यूरो, जनकपुरधाम । गत वर्ष व्यवस्थापिका सँसदबाट विधिवत पारित भएको तराई मधेसको राजर्षि जनक युनिभर्सिटी ( आरजेयू-RJU ) ले सोमबार प्रथम वार्षिकोत्सव मनाएको छ । दुई दशक लामो र अथक प्रयासपछि आजैका दिन व्यवस्थापिका सँसदबाट उक्त विश्वविद्यालय स्थापनाको लागि हरियो झण्डी पाएको र पारित भएको स्मरणमा प्र
७ वर्ष अगाडि · न्यूज हाईलाईट











