ब्यूरो अपरेशनलागूऔषध ओसारपोसार गर्ने नाइके पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । लागु औषधको ओसार पोसार गर्दै आएका एक नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सीबाट शुक्रबार दिउँसो भारतिय बजारबाट नेपाल ल्याउदै गर्दा सम्सी नाकामा चेकजाँच गर्ने क्रममा भारी मात्राको लागूऔषध सहित नाईके र अन्य दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको बर्द
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











