देश कालअटो दुर्घटनामा परी सर्लाहीका एक युवकको मृत्यु, ६ जना घाइते
भारतमा रोजगारीका लागि गएका नेपालीहरू घर फर्किने क्रममा भएको दुर्घटनामा धनकौल–४ का अजय रामको मृत्यु भएपछि गाउँमा शोकको वातावरण सिर्जना भएको छ । स्थानीयवासीले मृतक परिवारलाई तत्काल राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको उपचारमा आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका छन् ।
३ महिना अगाडि · देश काल











