क्राईम ब्यूरोजनकपुरको मोबाईल पसलमा चोरी
विनय कुमार यादव,, जनकपुरधाम । जनकपुरमा गएराती एक मोबाईल पसलमा चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्य एरिया स्थित रहेको अम्बिका मोबाईल रिपेंरिँग सेन्टरमा तीन ओटा ताल्चा फुटाउँदै चोरी गरेका छन् । गएराती करिब २ बजेको समयमा चोरहरुको समूहले सटरको ताला फुटाएर मोबाईल पसलमा करिब डेढ लाख मूल्
७ वर्ष अगाडि · क्राईम ब्यूरो











