स्वास्थ्य ब्यूरोदुई सय जनाले निशुल्क आँखाको ज्योती पाए
मनिष शर्मा, महोत्तरी । महोत्तरी जिल्लाको विभिन्न स्थानमा गरिएको आँखा शिविरबाट झण्डै २०० जना प्रत्यक्ष लाभान्वित भएका छन् । महोत्तरीको ५ स्थानमा शिविर लगाई पार्टनर फर इक्वेटीको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ,सगरमाथा चौधरी आँखा अस्पताल लहान को सहयोगमा देखा परेको २७९ मध्ये दुइसयजना मोतिया विन्दु
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











