प्रमुख समाचारसुनसरीमा गोलि हानाहान, १ को मृत्यू !
न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा डकैती गर्न गएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकजनाको ज्यान गएको छ । भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीको कारवाहीको जवाफीमा एकजनाको ज्यान गएको हो । हतियारधारी समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरी उपर फाय
७ वर्ष अगाडि · प्रमुख समाचार











