बिज्ञान-प्रबिधिट्रोली बस थन्काइयो, ३०० विद्युतीय बस किन्ने तयारी
काडमान्डौँ, १८ पुस । नेपाल सरकारले थन्क्याएर राखेका ट्रोली तथा साझा यातायातको विधुतीय बस चलाउन असमर्थ रहेपनि पुनः तीन सय विधुतीय बस किन्ने तयारीमा छन् । थन्क्याईएको विधुतीय बस सन्चालन नगरी फेरी तीन सयवटा नयाँ विधुतीय बस किन्ने सरकारको यस्तो निर्णयले सम्पूर्ण देशबासीलाई नै हैरान गारेका छन् । आफनै लगा
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











