न्यूज हाईलाईटजनकपुरमा शोक पनि र खुसीयाली पनि
जनकपुरधाम, २० पुस । जनकपुरमा विहिबारमा एक अनौठो दृश्य हेर्न मिलेको छ । राजपाका साँसद रेशम चौधरीको सपथ ग्रहण भएपछि दिपावली मनाइएको छ भने एक विद्यार्थीको दुर्घटनामा मृत्यू भएपछि शोक पनि मनाइएको छ । जनकपुरधाम उपहानगरपालिका वडा नं. ४ बस्ने १५ का दृष्य श्रेष्ठको मोटरसाईकल दुर्घटनामा बुधबार दिउँसो करिब २
७ वर्ष अगाडि · न्यूज हाईलाईट











