देश कालशहिदनगरमा युवा फोरमको २७ सदस्यीय समिति गठन
धनुषा, २२ पुस । धनुषाको शहिदनगरमा युवा फोरमको २७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार समाजवादी युवा फोरम नेपाल शहिदनगरको प्रथम नगर स्तरीय अधिबेशनबाट २७ सदस्यीय समिति चयन गरिएको हो । महेश रामको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमा शंकर अरगरियाको प्
७ वर्ष अगाडि · देश काल











