गाउँ / समाजधनुषामा महिला आफ्नै घरमा जलेको अवस्थामा फेला
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक वृद्ध महिला आफ्नै घरमा जलेको अवस्थामा फेला परेकी हुन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता बस्ने अन्दाजी वर्ष ७० की जैसिया देवी आफ्नै घरमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक मुचुल्का अनुसार जैसिया आफ्नै घरमा धुनी बालेको बेल
७ वर्ष अगाडि · गाउँ / समाज










