क्राईम ब्यूरोसिरहाका 'रञ्जित' चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइके : यसरी पक्राउ परे !
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । सिरहाको मिर्चैया नगरपालिका १० पिपरागाउँ सिताटोल बस्ने रञ्जित महतो पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा पत्रकार र सिरहाका प्रमुख जिल्ला अधिकारीको सहकार्यमा म
७ वर्ष अगाडि · क्राईम ब्यूरो











