प्रमुख समाचारजनमत सँग्रह : डा. सिके राउतका समर्थकहरुद्धारा सिरहामा दिपावली
न्यूज ब्यूरो, सिरहा । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाइएको छ । शुक्रबार अलगै मधेश देश बनाउने नारा लिएर उभेका स्वतन्त्र मधेश गठबन्धन एक मूलधारको राजनीति सहमति गरेपछि उनका समर्थकहरुले खुसीयाली मनाउँदै सिरहाको मिर्चैया
७ वर्ष अगाडि · प्रमुख समाचार











