ब्यूरो-रिपोर्टरकमलाको सम्पन्न योजनाप्रति आम नागरिक सन्तुष्ट छन् : अधिकृत यादव
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले नगरपालिकाभित्र सम्पन्न भएको योजनाहरुप्रति आम नागरिक सन्तुष्ट भएको बताएका छन् । चालु आर्थिक वर्षमा स्वीकृत गरिएको योजनाहरु उपर अहिले धमाधम कार्यहरु भईरहेको छ भने सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन कार्य ज
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











