प्रमुख समाचारनेता 'झा' सहित नेकपाका नेताहरु नगरपालिका घेराउ गर्दै, जनताद्धारा प्रतिकार गर्ने तयारी !
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका नेता रामचन्द्र झा सहित नेता एवम् कार्यकर्ताहरुले धनुषाको कमला नगरपालिका घेराउ गर्ने तयारी गरेपछि आम सर्वसाधारणहरुले प्रतिकार गर्ने चेताबनी दिएका छन् । विभिन्न ३ बुंदे माग राखी कमला नगरपालिका घेराउ गर्ने कार्यक्रम तय गरेपछि नेता झा र उनका कार्यकर्ता विरुद्ध नगरपालिका
७ वर्ष अगाडि · प्रमुख समाचार











