ब्यूरो-रिपोर्टरसिरहाको यी विद्यालयमा छैनन शौचालय र पानी, प्रअ यादवले झ्वाम्म पारेको आरोप
रिपोर्टिङका क्रममा परीक्षा सञ्चालन भइरहँदा जम्मा दुई कोठामा सीमित विद्यार्थी मात्र उपस्थित देखिएका थिए। कक्षा १ र २ मा १० जना तथा कक्षा ३ र ४ मा १३ जना विद्यार्थी मात्रै उपस्थित थिए।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर











