देश कालकाठमान्डौँका तत्कालिन सिडिओ छविलाल पक्राउ
कार्की आयोगको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको बताईको छ । नयाँ सरकार बने लगत्तै दिनहुँ जसो कार्की आयोगको प्रतिवेदनमा छानबिनमा देखिएका पदाधिकारी, अधिकारी र अन्य मुद्दाका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् ।
६ महिना अगाडि · देश काल











