देश कालईरानमा पक्राउ परेका नेपालका अमृत झा रिहाईको लागि परिवारको हारगुहार
पक्राउपछि झाको सुरक्षा र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी नआएको परिवारको गुनासो छ। परराष्ट्र मन्त्रालयले भने आफ्ना कूटनीतिक नियोगमार्फत घटनाबारे बुझ्ने र आवश्यक पहल जारी राखिएको जनाएको छ। परिवारले झाको सुरक्षा सुनिश्चित गर्दै यथाशीघ्र रिहाइ गराउन सरकारसँग माग गरेको छ।
६ महिना अगाडि · देश काल










