प्रमुख समाचारगर्भवति बुहारी हत्या आरोपमा सासु -सुरा पक्राउ !
न्यूज ब्यूरो, सप्तरी । आफ्नै बुहारी (गर्भवति) लाई घाँटी थिचेर हत्या गरेको आरोपमा सासु ससुरालाई प्रहरीले पक्राउ गरेको छ । मँगलबार सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ
७ वर्ष अगाडि · प्रमुख समाचार











