आर्थिक ब्यूरोशहिदनगद्धारा सिडिओ अफिस धनुषालाई जिन्सी सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाद्धारा जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) लाई जिन्सी समाग्री सहयोग गरिएको छ । नगर प्रमुख एवम् मुलुककै कान्छो मेयर भनेर चिनिने उदय कुमार बरबरिया (यादव) द्धारा एक सेट कम्प्युटर र एक सेट प्रिन्टर सहयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा जिन
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











