धनुषामा प्रचण्ड, शहिद यादव उपर दिए श्रद्धाञ्जली
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनुषा आएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझिया तथा जनयुद्धका सहिद रामवृक्ष यादवको स्मृतिसभामा प्रत्येक वर्ष झैं यस वर्ष पनि सहभागी हुन धनुषा आएका हुन् । जनयुद्धमा आफ्नो ज्यानको आहुती दिएका यादव तत्कालिन माओवादीका दिग्गज
७ वर्ष अगाडि · राजनीतिक











