आर्थिक ब्यूरोजनकपुरधाममा संचालनमा आयो शुद्ध शाकाहारी 'रानी स्वीट्स कर्नर'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ अस्थायी राजधानी जनकपुरधाममा विधिवत् रुपमा रानी स्वीट्स कर्नर संचालनमा आएको छ । जनकपुर उपमहानगरपालिका १ स्थित मिल्स एरियामा रानी स्वीट्स कर्नर एण्ड दूध डेरि उद्योगको मंगलबार विधिवत् उद्घाटन गरिएको हो । एक समारोहबीच जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले रिवन
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











