प्रमुख समाचार१६ लाखको मोबाईल र रिचार्जकार्ड चोरी गर्ने ३ जना पक्राउ !
न्यूज ब्यूरो, सिरहा । मोबाईल पसलको सटर फुटाएर १५ लाख मूल्य भन्दा बढीको चोरी गरेको आरोपमा सिरहा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थितमा रहेको स्थानीय भरत प्रसाद साहको घरमा सँचालित राजु इन्टरप्राईजेज मोबाईल पसल फोडेर १५ लाख बढी मूल्य बराबरको नगद सहि
७ वर्ष अगाडि · प्रमुख समाचार











