गाउँ / समाजमहिलालाई आत्मनिर्भर बनाउन अमिसेसद्धारा सिरहामा सिलाई कटाई तालिम
न्यूज ब्यूरो, सिरहा । सामाजिक रुपान्तरणको उद्देश्य बोकेर पछिल्लो समय कम्मर कसेर लागेका अपन मिथिला सेवा समाजले सिरहाको विभिन्न स्थानमा एकैसाथ ३ महिने सिलाई कटाई तालिम शुभारम्भ गरेको छ । समाजको स्तर उकास्न तथा आत्मनिर्मर बनाउन विभिन्न अभियान चलाइरहेका अपन मिथिला सेवा समाजले सिरहाको कर्जन्हा नगरपालिकाक
७ वर्ष अगाडि · गाउँ / समाज











