प्रमुख समाचारजीतिया पर्वमा कमला नुहाउन आएकी बालिका डुबिन, आमा बेहोस !
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा मनाइने जीतिया पर्वमा कमला नदिमा स्नान गर्न आएकी बालिकाको डुबेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मृतक बालिका सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ मिर्चैया बस्ने स्थानीय सँजीव साहकी अन्दाजी बर्ष ९ की प्रकृति साह रहेकी छन्
७ वर्ष अगाडि · प्रमुख समाचार











