राजनीतिकसिरहामा नेकपा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
न्यूज ब्यूरो, सिरहा । नेपाली कांग्रेस सिरहाले नेकपा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार भदौ २४ गतेबाट सुरु भएको दोस्रो चरणको जनजागरण अभियानको समापनका साथै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । जिल्लाभरबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला सदर
७ वर्ष अगाडि · राजनीतिक










