बिज्ञान-प्रबिधिधनुषाका यी किशोर साईकल पसलमा गर्छन् काम, बनाए हेलिकप्टर !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक विद्यार्थीले हेलिकप्टर बनाएका छन् । साईकल पसलमा काम गर्दै आएका धनुषाको मिथिला नगरपालिकाका १७ वर्षीय हरिनारायण पण्डितले हेलिकप्टर बनाएका हुन् । साईकल, मोटरसाईकल, ट्याक्टर, बस र कारमा प्रयोग हुने इन्जिनको पार्टपूर्जा जोरजाम एवं प्रयोग गरेर हरिनारयाणले २ महिनाकै अवध
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











