प्रमुख समाचारजनकपुरबाट १८ किलो अवैद्य चाँदीसहित एकजना फन्दामा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामबाट १८ किलो अवैद्य चाँदीसहित एकजनालाई पक्राउ गरिएको छ । महोत्तरीका पीपरा गाउँपालिका ५ सहरबा बस्ने वर्ष ३० का भरत कुमार साहलाई १८ किलो चाँदीसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो । साहलाई जनकपुर उपमहानगरपालिका २२ बासविट्टीबाट आज विहान ९ बजे चेकजाँचको क्रममा पक्राउ गर
७ वर्ष अगाडि · प्रमुख समाचार











