ब्यूरो अपरेशनसिरहाका एक विद्युत प्राधिकरण कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
न्यूज ब्यूरो, सिरहा । सिरहाका एक विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र औरही, सिरहाका कार्यालय प्रमुख छेदिलाल साह सोनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । जागिर लगाइदिन घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयो
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











