गाउँ / समाजकाठमाडौं तीनकुने क्षेत्रमा सरसफाई अभियान थालनी
न्यूज ब्यूरो, काठमाडौं । काठमाडौं तीनकुने क्षेत्रमा सरसफाई अभियानको थालनी गरिएको छ । सरसफाई अभियान अन्तर्गत आज (बिहीबार) चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आएका बेला मोटो रकम खर्चिएर सजाइएको तीनकुने क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाई अभियन्ता सिरहाका धिरेन्द्र साह र श्रुति सिंहसहितको एक स
७ वर्ष अगाडि · गाउँ / समाज











