समाचारट्यांकर अपहरण प्रकरण : छानबिन गर्न सिरहा र सप्तरीका सबै पम्प बन्द
न्यूज ब्यूरो, सिरहा । नेपाल आयल निगमको प्रदेश १ कार्यालय बिराटनगरले सिरहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ । आइतबार राति अपहरणमा परेको भनिएको ट्याङ्कर धनुषामा रित्तै भेटिएपछि त्यस क्षेत्रका पम्पहरुमा छानबिनका लागि तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताए । तेल व
६ वर्ष अगाडि · समाचार











