Karnali Yaks
Yet to bat
Biratnagar Kings
145/416 ov
- CRR
- 9.06
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
Yet to bat
Biratnagar Kings
145/416 ov
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले सबै कर्मचारीहरुलाई आवश्यक परेको बेला उपस्थित हुनसक्ने गरी नियमित सम्पर्कमा बस्न निर्देशन दिएको छ । सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार मातहतका प्रत्येक निकायलाई संक्रमण नियन्त्रण एवं व्यवस्थापनको कार्यमा तदारुकताका साथ परिचालन गर्ने निर्णय गरेको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । विश्वभर त्राहिमाम मचाएको कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी छ । तर, कोरोनाको नयाँ केस आउन रोकिएको छैन । भारतमा हालसम्म ७ सय २२ कोरोना भाइरसको संक्रमण भेटिइसकेको छ भने ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । भारत सरकार कोरोना भाइरस संक्रमण रोक्न प्रयास गरे पनि अधिकांश प
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वलाई त्रसित बनाएको कोरोना भाइरस (कोभिड–१९) बारे भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही गरिने भएको छ । कोरोना बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको हो । त्यस्ता अप
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको मौका छोपेर पसल नखोल्ने र कालोबजारी गर्नेलाई कडा कारवाही गरिने भएको छ । लकडाउनसँगै कालोबजारी बढेपछि प्रशासनले यस्तो तयारी गरेको हो । लकडाउन अवधिमा अत्यावश्यक सामान बेच्न अनुमती पास लिएर पनि पसल नखोल्ने औषधी, ग्याँस, किराना र इन्धन व्यवसायीहरुलाई कडा कारवाही गर्ने धन
६ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा लकडाउनको मौका छोपेर खाद्यान्नलगायत सामग्री कालोबजारी गर्ने ११ जना पक्राउ परेका छन् । खाना पकाउने ग्यास, आलु, प्याजलगायत रिचार्ज कार्डमा समेत कालोबजारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । अनुगमनको लागि खटेको प्रहरी टोलीले ग्यास प्रतिसिलिण्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर त्राहिमाम मचाएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा प्रदेश २ मा झण्डै डेढसय व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये विभिन्न सात जिल्लामा एकसय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, सप्तरीम
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारत सरकारले ८० करोड नागरिकलाई तीन महिनासम्म खाद्यान्न सामाग्री दिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या भारतमा समेत बढ्दै गएपछि सरकारले लकडाउन लागू गरेको छ । लकडाउन रहुञ्जेल निःशुल्क चामल, गहुँ र दाल सर्वसाधारणलाई सरकारले दिनेछ ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा लकडाउन गरिएपछि सर्वसाधारणमा उपभोग्य सामाग्रीको चरम अभाव देखिएको छ । कोरोना भाइरसको त्रास फैलिएपछि मास्कको भने पहिलेदेखि नै अभाव देखिएपनि यत्तिबेला अन्य सामानसमेत सहजै भेटिरहेको छैन । सर्वसाधारणलाई अत्
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीलाई मध्यनजर गर्दै धनुषाको कमला नगरपालिकाको सार्वजनिक स्थलहरुमा हात धुने व्यवस्था मिलाएको छ । महामारीबाट बच्नको लागि कमला नगरपालिकाको सार्वजनिक स्थलहरुमा साबुनपानी, पानी सहितको बाल्टिन, ह्याण्डवासहरु राखिएको छ । नगरपालिकाको चोक चौराहा सहित विभिन्न वडाको विभिन
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको तेश्रो दिन जनकपुरबाट २२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएअनुसार, आज विहानदेखि ५ बजेसम्म २० वटा मोटरसाइकल र २ वटा अटो नियन्त्रणमा लिइएको हो । लकडाउन उल्लंघन गर्दै सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९) को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले सरकारको तर्फ बाट २५ करोडको राहतकोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले विदेशबाट आएका सबैको लिस्ट ( नामसूचि) सरकारसँग रहेको बताउनुभएको छ । कोरानो सँक्रमणको लागि केन्द्रीय सरकारले चालेको कदम र जारी गरेको आदेशलाई मध्यनजर गर्दै प्रदेश सरकारले समेत आत्मसात गरेको भन्दै कतार एय
६ वर्ष अगाडि · प्रमुख समाचार