
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न निकायलाई ९ करोड ३४ लाख रुपैयाँ पठाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा त्यसबाट प्रभावित गरिब, मजदुरलाई खाद्यान्न दिन प्रदेश सरकारले स्थानीय तहदेखि अस्पतालसम्मलाई सो रकम पठाएको हो । सामाजिक विकास मन्त्रालयमार्फत मा
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाकामा झण्डै एकहजार जति भारतीय नागरिक अलपत्र परेका छन् । नेपालबाट घर फर्किन लागेका एक हजारको संख्यामा भारतीय नागरिक अलपत्र परेका हुन् । नेपालका विभिन्न स्थानबाट वीरगञ्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र छन् । नेपालको वि
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिलामा मनाइने उत्साह र आस्थाको पर्व चैत्ते छठ लकडाउनका कारण घरमै सँध्या अर्घ दिइएको छ । सरकारले गत मँगलबारदेखि लागू गरेको लकडाउनको कारण व्रतालु महिलाहरु घरको छाना (छत) मै छठ पर्वको सँध्या अर्घ दिएकी हुन् । आस्था र उल्लासको पर्व मानिएको चैत्ते छठ पनि सरोवर, ताल, पोखरी
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि कोरोना भाइरसले संक्रमित बनेका छन् । प्रधानमन्त्री नेतन्याहुले सोमबार आफूमा पनि कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री कार्यालयका केही अधिकारीलाई पनि कोरोनाको संक्रमण भएको बताएका छन् । आफूहरु यतिबेला
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित विपन्न मजदुरलाई तत्काल खाद्यान्नको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । लकडाउनका कारण उनीहरुलाई दैनिक जीवनयापन गर्न कठिनाइ भएको भन्दै सर्वोच्चले उनीहरुको पहिचान गरी बसेकै ठाउँमा राहत उपलब्ध गराउन आदेश दिएको हो । अधिव
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, वीरगञ्ज । कोरोना संक्रमणको आशंकामा अस्पतालले उपचार गर्न नमान्दा बिरामीको मृत्यु भएको छ । वीरगञ्जका नेसनल, गण्डक र वीरगञ्ज हेल्थ केयर अस्पतालले उपचार गर्न नमान्दा बाराको कलैया उपमहानगरपालिका–२२ का २५ वर्षीय विजय कुशवाहको निधन भएको हो । कुशवहाको आइतबार राति त्रिवि शिक्षण अस्पताल पुग्ने ब
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा १२ जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरुलाई उच्च ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुईजना जनकपुरस्थित प्रादेशिक अस्पताल, पाँचजना वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पताल र पाँचजना ब
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, सप्तरी । सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र परेका ५० जना श्रमिकको उद्धार गरिएको छ । लकडाउनका कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको उद्धार गरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी उपरिक्षक कृष्ण प्रसाईका अनुसार, सरकारले देशैभरि लकडाउ
६ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना नाबालिका बलात्कृत भएकी छिन् । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा फेरी एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी हुन् । यसअघि कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएकी थिइन् । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका
६ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले आफ्ना नगरका स्वास्थ्यकर्मीहरुलाई १० लाख बराबरको बीमा दिने निर्णय गरेको छ । सँसारमा अहिले कोरोना भाइरसको महामारी फैलिएको भन्दै त्यस सम्बन्धि उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई १० लाखको बीमा घोषणा गरेको हो । नगर प्रमुख उदय कुमार बरबरियाको अध्यक्षता
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष मनाउँदै आएको धार्मिक आस्थाको पर्व चैत्ते छठ यसपाली घरमै मनाइएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सँक्रमणलाई मध्यनजर गर्दै जनकपुरमा प्रत्येक वर्ष मनाइने चैत्ते छठ समेत पोखरीमा मनाउन पाएको छैनन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरवासीमा कोर
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आगामी २६ गतेसम्मको लागि लगाएको लकडाउन जनकपुरमा फित्तलो देखिएको छ । चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति न्यून देखिएको छ भने सर्वसाधारणहरु निर्वाध रुपमा आवागमन गरेको देखियो । आज (सोमबार) विहान करिब १० बजेको समयमा जनकपुरको विभिन्न चोक भएर सर्वसाधारणहरुको आवतजावत निर्वाध द
६ वर्ष अगाडि · प्रमुख समाचार