
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८८ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सुनसरी । लकडाउनको बेला सुनसरीको इटहरी जँगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । सुनसरीको इटहरी २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएको ईलका प्रहरी कार्यालय इटहरीले जनाएको छ । लकडाउन भए सँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको हो । फेला परेका विदेशी नागरिक सबै भारतीय हुन ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला
६ वर्ष अगाडि · देश काल
EnglishNews Bureau, Siraha, April 21th 2020 : Food supply has reached two poor settlements in Mirchaiya Municipality-9 of Siraha, which has been struggling for lockdown. The social organization Help Madhesi has helped provide food relief after their stools were burnt due to their daily wages. Mirchaiya Mun
६ वर्ष अगाडि · English
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । लकडाउनमा जसोतसो छाक टार्दै आएका सिरहाको मिर्चैया नगरपालिका–९ का दुई गरिब बस्तीमा खाद्यान्न पुगेको छ । दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका उनीहरुको लकडाउनका कारण चुलो बल्न छोडेपछि सामाजिक संस्था हेल्प मधेशीले खाद्यान्न राहत सहयोग गरेको हो । मिर्चैया नगरपालिका–९ पैनघटा र कटहाका
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, काठमान्डौं । प्रधानमन्त्री ओलीले अहिले संवैधानिक परिषदको प्रावधान नै फेरेर अख्तियारमा नयाँ नियुक्ति गर्न खोजेको देखिएको छ, ताकि पार्टीमा आफ्नो विपक्षमा उभिने नेताविरूद्ध अख्तियारको तरबार झुन्ड्याउन सकियोस्। त्यही प्रयोजनका लागि सरकारले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता उपस्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण जनजीवन प्रभावित भएपछि समाजवादी पार्टीको वडा कार्यालय सहयोगमा राहत वितरण गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरका विपन्न परिवारहरुलाई स्थानीय युवाहरुको सक्रियतामा राहत वितरण गरिएको हो । वडाभरि रहेको मात्र लक्षित वर्गलाई राहत उपलब्ध गराएको हो । न
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज प्रदेश नं. २ को धनुषा जिल्लाको एक पालिकाको क्वारेन्टाईनमा देखिएको आरडिटी रिपोर्ट पोजिटिभमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । भारतबाट आएकोमा १४ दिनपछि गरिएको आरडिटी परीक्षणपछि क्वारेन्टाईनमै पोजिटिभ देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर चेकअपको लागि ल्याइएको थ
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन लहान नगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यलय लाहानले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा मस्जिदको अनुगमन गरेका छन्। अनुगमनमा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री सहितको टोलीले अनुग
६ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेनिटाइजर टनेल जडान गरिएको छ । कोभिड–१९को जोखिम न्यूनीकरणका अस्पतालको पूर्वपट्टिको प्रवेशद्वारमा आज स्वचालित सेनिटाइजर टनेल जडान गरिएको हो । प्रोग्रेसिभ इन्जिनीयरिङ एशोसिएसन गण्डकीले तयार गरेको सो सेनि
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
Newsbureau Nepal 20th April, 2020 | RDT test seen positive at province 2 in one rular municipality where the person was at Quarantine. The RDT report was found positive during a check-up in Quarantine of a village in Dhanusha, according to the Police Office Khajuri. His RDT report was found positive
६ वर्ष अगाडि · English
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को एक पालिकाको क्वारेन्टाइनमा बसेका एक जनामा RDT ( rapid diagnostic test) रिपोर्ट पोजिटिभ देखिएको छ । धनुषाको एक पालिकाको क्वारेन्टाईनमा चेकजाँचको क्रममा आरडीटि रिपोर्ट पोजिटिभ देखिएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । क्वारेन्टाईनमा राखेको आईतबार १४ दिन
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, वीरगँज । लकडाउनमा छोरीले बाहिर निस्कने जिद्द गरेपछि घाँटी थिचेर हत्या गरेको रहस्य खुलेको छ । प्रदेश नं. २ को वीरगञ्ज महानगरपालिका– १ छपकैया बस्ने २९ वर्षका सञ्जयकुमार साह सोनारले आफ्नै छोरीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । सर्राफले ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको त
६ वर्ष अगाडि · क्राईम ब्यूरो