
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९१ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सीमा नाका सील भएपछि भारतमा बोर्डर पारी फँसका धनुषावासीलाई प्रशासनले ल्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा जिल्ला विपद व्यवस्थपन समितिको बसेको बैठकबाट नेपाल भारतको बोर्डरमा घेरिएका जिल्लावासीलाई आफ्नो जिल्ला ल्याउने निर्णय गरिएको हो । धनुषाका सहायक प्रमुख
६ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको बालबालिकाहरुको लागि जेठको पहिलो सातामै पाठयपुस्तक (किताब)को व्यवस्था गरिदिएका छन् । कोरोनाको महामारीमा विद्यालय बन्द तथा निरन्तर लकडाउनका कारण विद्यालयसम्म पुग्ने कुनै तुक नभएपछि घरमै स्वयंम अध्ययन (सेल
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुको एक समूहले गामक हवा नामक मैथिली गीत रिलिज गर्न लागेका छन् । लकडाउनका कारण बिदेशमा फसेकालाई सान्त्वना दिन तथा उनीहरुको आत्मबल बढाउन “गामक हवा लक आयल मिताकेर सन्देश” नामक भिडियो गित आज युटुबमा रिलिज गर्ने भएको छ । आज साँझ नेपाली समयानुसार ७ः०० बजे सार्वजनिक
६ वर्ष अगाडि · मनोरञ्जन
राजनीतिकन्यूज ब्यूरो, बारा । बाराको कलैया जिल्ला अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने कार्य तत्काल रोक्न नेपाल तरुण दल बाराले माग गरेको छ । तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंहले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । बाराका गरिब,असहाय तथा निमुखा जनताको उपचारको केन्द्रको रुपमा रहेको कलै
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउनका कारण प्रभावित धनुषाकी एक एकल महिलाले भिख माग्नुपर्ने बाध्यता हटेको छ । सरकारले लगाएको लकडाउनका कारण धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण काम नपाएर भोकै सुत्न बाध्य भएको अवस्थामा न्यूज ब्युरोले एकल महिलाको प
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडा फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालाका कर्मचारी उपर मिथ्या आरोप लगाउँदै प्रतिष्ठा मान मर्दन गरेको भन्दै आन्दोलनको चेतावनी दिइएको छ । प्रादेशिक अस्पतालका एक जुनियर स्टाफले पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष समेत रहेका शीतल साहलाई ज्यान मार्न
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार जनकपुरकी एक १७ वर्षिय किशोरीमा कोरोना पोजिटिभ देखिएको हो । यससँगै धनुषामा कोरोना सँक्रमितको सँख्या ३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रकले ठक्कर दिँदा एक स्टाफ नर्स (स्वास्थ्यकर्मी) को ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुर नजिकै पूर्व पश्चिम राजमार्ग अन्तर्गत ठक्कर दिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । ठक्करबाट पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत बर्ष २२ की
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले देशको सीमा विवाद समाधानको लागि आफूहरु सरकारको साथ रहेको बताएका छन् । उनले आफनो समाजिक सँजाल फेसबुकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा लेख्दै झण्डै दुई तिहाईको सरकारले भारतसँग वार्ताको माध्यमब
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा थप ३ जना मानिसका कोरोना संक्रमण भएको पुष्टी भएको छ । प्रदेश नं. २ को समाजिक विकास मन्त्रालयद्धारा नियमित गरिने मिडिया ब्रिफिँगको क्रममा मन्त्रालयका सचिव एवम प्रवक्ता डा. राम प्रसाद घिमिरे सो कुरा बताएका छन् । मिडिया ब्रिफिँगको सारांश यस प्
६ वर्ष अगाडि · प्रमुख समाचार