
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, दुबई । विदेशमा रहेका मधेशी समुदायहरुको छाता संगठन गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समितिले आफ्नै ठाउँमा रोजागरी सृजना गर्न अपिल गरेको छ । संघका अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गाउँमा आफै रोजगारी सृजनाको विकल्प नरहेको उल्लेख ग
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले नियमित मिडिया ब्रिफिँगको क्रममा प्रदेशवासीमा कोरोना सम्बन्धी जानकारी गराउनु भएको छ । समाजिक विकास मन्त्रालयको नियमित मिडिया बिफ्रिँगको क्रममा मुख्यमन्त्री राउतले प्रदेशभरिको गतिविधि र सरकारले गरेको विभिन्न कार्यहरु गन्ती गराएक
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा थप एक जनाको कोरोनाले मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले अपरान्ह ४ः३० बजे गरेको अपडेट अनुसार, बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको एक युवकको मृत्यू पुष्टि भएको हो । प्रदेश नं. ५ को बाँकेमा ती व्यक्ति क्वारेन्टाइनभित्रै आज
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका सर्लाही प्रदेश साँसद अशोक यादवको गाडी नियन्त्रणमा लिने प्रहरीलाई कारवाहीको माग गरिएको छ । प्रदेश नं. २ को सर्लाही जिल्ला क्षेत्र नं. २ (ख) का प्रदेश साँसद यादवको गाडीलाई शुक्रबार जनकपुरको भानुचोकमा नियन्त्रणमा लिएर हेपाहा प्रवृति देखाएको भन्दै कारवाही
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रम
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । सडकमा फालिएको अवस्थामा ५०० को नोटहरु प्रहरीले बरामद गरेको छ । लकडाउन र त्यस उपर निषेधाज्ञा जारी हुँदा प्रदेश नं. २ को बारा जिल्लामा ५०० को १५ वटा नोटहरु सकडमा छरिएको देखेपछि स्थानीयहरु त्रसित बनेको थियो । बाराको आदर्श कोत्वाल गाउँपालिकाको वडा नम्बर ८ स्थित कोत्वाली‌ टो
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, नेपालगँज । प्रदेश नं. ५ को बाँकेमा एक व्यक्तिको क्वारेन्टाइनभित्रै ढलेको छ । यद्यपी उनको मृत्यू भएको वा नभएको भनेर यकिन भएको छैन । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ दिपेन्द्र प्राथमिक विद्यालय भोजभगवानपुर क्वारेन्टाइनमा रहेका एक व्यक्तिको ढलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाए
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एकाविहानै एक पोखरीमा पुरुषको लास फेला परेको छ । जनकपुरको गँगासागरदेखि पश्चिम तर्फ रहेको पवित्र सरोवर मानिने धनुषा सागर पोखरीमा एका विहानै पुरुषको लास फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, लास (शव) वेवारिसे रहेको छ । मृतकको हुलिया अझै
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज विहानै प्रदेश नं. २ को एक जिल्लामा थप १० जनामा कोरोना पुष्टि भएपछि प्रदेश नं. २ मा कोरोना सँक्रमितको सँख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार, प्रदेश नं. २ को रौतहट जिल्लाका १० जनामा कोरोना सँक्रणम फेला परेको हो । रौतहटको राजपुर नगरपालिका, फरह
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाको बीरगन्जको प्रतिमा चौकमा फेला परेको बम सेनाले डिस्पोज गरेको छ । आज (शनिबार) साँझ प्रतिमा चौकस्थित नेपाल आयल निगमको गेट अगाडि राखिएको बम सेनाको बम डिस्पोजल टोलीले केहीबेर अघि डिस्पोज गरेको हो । खबर पाए लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको वडा प्रह
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा थप २ जना कोरोना सँक्रमित थपिएको छ भने कोरोनाबाट नै एक जनाको मृत्यू भएको पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यू भएको पहिलो घटना रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले ८ बजेर ५० मिनेटमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृतक सिन्धुपाल्चोक निवासी २९ बर्षीय महिला रह
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारत सीमा सील भएपछि भारतमा फँसेका नेपाली नागरिकहरुलाई भोली (आईतबार) देखि नेपाल ल्याउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको टोली, जिल्ला विपद व्यवस्थपानको टोलीले नेपाल–भारतको सीमास्थित रहेको जटही नाकामा शनिबार(आज) देखि क्वारेन्टाइन स्टेशन बनाउने कार्य सुरु ग
६ वर्ष अगाडि · प्रमुख समाचार