
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०४ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम् राजमार्गको करोडौंको जग्गा भूमाफियाले हड्पेको विरोधमा स्थानीयले बिहीबार राजमार्गमा चर्को प्रदर्शन गरे । उनीहरुले प्रदर्शन मात्रै गरेनन्, केहिबेर चक्काजामसमेत गरी पूर्वपश्चिम राजमार्ग नै ठप्प पारे । दुई सयबढीको संख्यामा आएका स्थानीय
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले भोली (शुक्रबार) देखि नागरिकता र पोसपोर्ट (राहदानी) सम्बन्धी सबै कार्य बन्द गर्ने निर्णय गरेको छ । कोरोना सँक्रमण समुदाय स्तरसम्म पुगेको तथा जारी निषेधाज्ञा र वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रदान हुँदै आएक
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सप्तरी । कोरोना भाइरसका सङ्क्रमितलाई व्यवस्थापन गर्न सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । तिलाठी कोइलाडी–२ लौनियामा तीव्ररूपमा सङ्क्रमण फैलिएसँगै राजविराजस्थित आइसोलेशन केन्द्रमा सङ्क्रमित व्यवस्थापनमा समस्या हुन थालेपछि गाउँपालिकाले आफ्नो तहको आइ
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, बीरगँज । नेपाली काँग्रेसका भातृ एवम् विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ (नेविसँघ) का पर्सा जिल्ला अध्यक्ष विकास तिवारीको हर्कतले प्रशासन भयभित भएको बताइएको छ । सँघले आज गरेको पत्रकार सम्मेलनमा तिवारीले विगतका दिनहरुमा स्थानीय प्रशासन र प्रहरी विरुद्ध गरेको आन्दोलनले भयवित भएर उनलाई
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बारा । काठमान्डौंको कमलादीमा भेटिएको साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनकाण्डमा फरार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । घटना भएको दिन काठमाडौंको कमलपोखरीबाट बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याकेर स्कर्पियो भागेको थियो । त
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
समाचार प्रभावन्यूज ब्यूरो, सिरहा । विगत केही दिनदेखि विवादित र हडपिएका भनिएको सिरहाको गोलबजार– ९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको सार्वजनिक जग्गामा झण्डा गाडिएको छ । आज (विहिबार) दिउँसो करिब २ बजेको समयमा करोडौंको जग्गा निजीकरण भएको विरोधमा प्रदर्शन गर्दै स्थानीयहरुले सो जग्गामा झण्डा गाडेका हुन् । राजनीतिक पह
६ वर्ष अगाडि · समाचार प्रभाव
अन्तराष्ट्रियएजेन्सी । हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ । सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य बिहिबार (आज) भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला रु ९५ हजार ४०० मा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहामा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गोलबजार नगरपालिकाका क्वारेन्टीनमा रहेका महिलाहरुका लागि कपडाको पुनःप्रयोग सेनेटरी प्याड सहयोग गरि मनाइएको छ। बुधबार अन्तर्राष्ट्रिय युवा दिवस " विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन , स्वस्थ्य र वातावरण संरक्षणमा यु
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्थामा सुधार आएको भारतीय सँचार माध्यमहरुले जनाएको छ । उनको छोरा अभिजित मुखर्जीले बुधबार साँझ पूर्व राष्ट्रपतिको मुखर्जीको स्वास्थ्य अवस्थामा सुधार आएको पुष्टि गरेका छन् । ८४ बर्षिय मुखर्जीलाई स्वास्थ्य अवस्थामा खराबी आएपछि गत १
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोन्यूज ब्यूरो, चितवन । सरकारले होटलहरुलाई खोल्ने अनुमति दिएको दुई हप्तामै होटलहरु बन्द हुन थालेका छन् । कोरोना सँक्रमण समुदाय स्तरसम्म पुग्न थालेपछि होटल व्यावसायीहरुले होटलहरु बन्द गर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । स
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले कोरोना नियन्त्रण भएको खर्चको शिर्षकसहितको विवरण उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले काभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा देखाएको खर्च विवरणमा एकमुष्ट खर्च देखाइएको भन्दै शिर्षकसहितको विवरण उप
६ वर्ष अगाडि · न्यूज हाईलाईट