Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१६ समाचार
स्वास्थ्य ब्यूरोकरिब ८ महिना देखि बाँकी रहेको पारिश्रमिक, दशैँ खर्च र ६ वर्षको संचय कोषको रकम तथा हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना बसेपछि पुनः आम नागरिकको स्वास्थ्य सेवा प्रभावित भएको बताएका छन् ।
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारभारतीय ति युवकलाई जबरजस्ती करणी उद्योग मुदा चलाइएको छ । अहिले जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा बोक्सी आरोपमा कुटिएकी महिलाको ज्यान गएको छ । कर्जन्हा नगरपालिका ३ खैराटोलकी ८५ वर्षीया सुदामा देवि साहको उपचारको क्रममा ज्यान गएको हो । उनी आफ्नै ४७ वर्षीय छोरा राम अवतार साहबाट बोक्सी आरोपमा कुटिएकी थिइन् । गत मंगलबार बेलुका बोक्सी भन्दै घरायसी विवादका क्रममा घाँटी थिच
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोआफू बिहानै घरबाट पराल लिन खेततिर जादै गर्दा बाटोमा आरोपित यादव भेटाए र कोदालो मागेको तगा घरमा छोरी भएको भन्दै कोदालो माग्न भनेको उनकी आमाले बताईन । “खेतबाट घर आउने बित्तिकै मेरी छोरी मसँग टाँसिएर रुन थालिन र सोधेपछि उनको कर्तुतको बारेमा बताएपछि सबैलाई जानकारी गराए ।” उनकी आमाले भनिन् ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरउनले सम्मानमा छोराले पाएको रकम आफ्नै नियमित प्रकाशित हुने भुमि साप्ताहिक पत्रिकामा लगाउने वताएका छन । दशरथ भण्डारी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पुर्व अध्यक्ष तथा महोत्तरीकै अनुभवी पत्रकार हुन ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोसडक निर्माणका लागि खनेर अलपत्र पारेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन्। यहाँका स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणमा कुनै चासो नदेखाएपछि स्थानीयले सडक नै अवरुद्ध पारेका हुन्।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
अन्तराष्ट्रियएजेन्सी । बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । यो पटकको ब
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकबाराका प्रमुख जिल्ला अधिकारीले ४ सदस्यीय छानबिन समिति समेत गठन गरी घटनाको छानबिन गरिरहेको छ । रन्जनको टाउकोमा गोलि लागेर स्थानीय एसआर अस्पतालमा उपचार भईरहेकोमा स्थानीय अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि वीरगन्जको बयोधा अस्पतालमा रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले जानकारी दिएका छन् ।
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को मधेश संवाद यात्रा प्रारम्भ भएको छ । टिएमएनसीले आज कार्तिक १५ गतेदेखि सिरहाबाट संवाद यात्राको थालनी गरेको हो । मिशन केन्द्रित भएर अगाडी बढ्न छलफल तथा संवादका लागि थालिएको संवाद यात्राको पहिलो दिन आज गोलबजारमा अन्तरक्रिया गरिएको छ । जिल्ला
६ वर्ष अगाडि · राजनीतिक
प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।
६ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरक्त कार्ड प्राप्त गर्ने परिवारले एक महिनाभित्र स्थानीय बजारमा तोकिएका पसलहरुबाट लताकपडा, भाडाँवर्तन, औषधी र किरानाका सामान निःशुल्क खरिद गर्न पाउनेछन् । पहिलो चरणमा उनीहरुले लगातार दुई महिनासम्म यस्तो राहत पाउने छन् भने सकारात्मक प्रतिक्रिया आए माण्डवीले पाँच वर्षसम्म यस क्षेत्रमा काम गर्न सक्ने सम्भावना रहेको झाले बताइन् ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयता, सो सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका ईन्स्पेक्टर हृयेन्द्र रोकायाले जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गरी ट्राफिक मगाउने प्रयास गर्ने प्रतिक्रिया दिए । उनले पनि ट्राफिक प्रहरीको अनुपस्थितिका कारण दुर्घटना र अपराधिक क्रियाकलाप बढेको बताए ।
६ वर्ष अगाडि · गाउँ / समाज