
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
बिज्ञान-प्रबिधियसअघि उनले ललितपुरको महालक्ष्मीस्थित रहेको गम्भिर समुद्र सेतु विद्यालयबाट एईईमा २०७७ को ब्याचका टपर हुन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालराष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाइएको छ । गत वर्षपनि सामुहिक विवाहको आयोजना गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
‘त्यस्तो गरेको पाइएमा सम्झौता रद्द गरी भविष्यमा त्यस्तो कुनै काम उपभोक्ता समिति वा लाभग्राहीलाई नदिने गरी अभिलेख राखी सो काम गर्ने निर्माण व्यवसायीलाई समेत कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिनेछ’ निर्देशिकामा भनिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाचिसो मौसममा हुस्सुको कारणले हुनसक्ने संभावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम गर्ने निर्णयसमेत गरको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालभोली शुक्रबार मटकोर कार्यक्रम गरिनेछ भने शनिबार भव्यता पूर्वक शुभ विवाहको आयोजना गरी विवाहपञ्चमी मनाइनेछ । अयोध्याबाट मोटो सँख्यामा जन्ती नआएपनि साधुसन्तहरु भने विवाहपँचमीको लागि आउने विश्वास गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोनिवेदन बुझ्दै वडाध्यक्ष एवम् उपप्रमुखले यस निवेदनलाई कार्यपालिकाको बैठकमा लगेर विद्यार्थीहरुको शैक्षिक भ्रमणको बारेमा प्रस्ताव राखेपछि मात्र भन्न सकिने प्रतिक्रिया दिएको यादवले बताए ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रदेश ब्यूरोसोही क्रममा प्रहरी निरीक्षक सहित तीनै जना प्रहरी सम्पर्कमा नआएपछि मंसिर १७ गते उनीहरुको स्थायी ठेगानामा पक्राउ पुर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारयही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरगरिव विपन्न नागरिकले राज्यबाट पाउने सहयोग अन्र्तगत केही आर्थिक सहयोग स्थानीय सरकारले गर्नु पर्ने संजालका सल्लाहकार तथा अनुशासन समितिका संयोजक रामप्रमेश मण्डलले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिडिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो अपरेशनआलमलाई ५ दिनको म्याद थप गरी सो विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजत्यसको लागि गासिका भूपू अध्यक्ष प्रमेश्वर कापर जग्गा संरक्षणमा योग्दान दिएका थिए । नगर स्तरीय योजनाबाट नगरपालिकाले बजेट १ करोड ७५ लाखको बजारिकरण हिसाबले सटरको शिलान्यास गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज