
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
प्रमुख समाचारयस्तै पुस २७ गते प्रदेश नं. २ को आर्थिक नगरी भनेर चिनिने वीँरगँजमा हुने प्रदर्शनको क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत, उपेन्द्र यादव र वृषेशचन्द्र लाल लगायतका नेताहरुले ओलीको कदम विरुद्ध नारावाजी गर्ने कार्यक्रम राखिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
वस्तीपुर स्थित रहेको सो मन्दिरभित्रै पूजारी राईले विभिन्न ठाउँबाट बालिका, किशोरी, युवति र विवाहित महिला समेतलाई सम्पर्कमा राखी मन्दिरभित्रै बोलाएर यौनधन्दा सँचालन गर्दै आएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“अब आम नेपालि जनताले बुझी सकेका छन् के सहि के गलत भनेर त्यसैले प्रधानमन्त्री ज्यु आफ्नो गल्ति सुधार गर्नुस र देश र जनताको जनादेशलाई मध्ये नजर गर्दै देश बिकासमा लाग्नुसा भन्दै आफ्नो भावना यादवले व्यक्त गरे।
५ वर्ष अगाडि · देश काल
राष्ट्रिय खेलको रुपमा रहेको भलिबल यसको विकास र उजागरको लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाईएको छ । सो क्रममा धनुषा भन्दा बाहिरका जिल्लाका खेलाडीहरुको लागि सबै व्यवस्था आयोजक समितिले गर्नेछ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
किन हुन्छ यस्तो ?इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
खेल / खेलाडीपौराणिक कालदेखि खेलिँदै आएको कुस्तीले युवालाई स्वस्थ त बनाउँछ नैड, ‘उनीहरूलाई कुलतबाट फस्न पनि यसले जोगाउँछ भने नेपाल को राष्ट्रिय खेलाडी र द्यबिअप दभति अजय साहले जानकारी दिए।भारतमा मात्रै व्यवस्थित रूपमा कुस्ती हुन्छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज हाईलाईटराप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा मनोज मल्ल, प्रेक्षा मल्ल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहित सयौं राजावादीहरुले नारावाजी गरेका हुन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
आर्थिक ब्यूरोसालकको खपटा चिनी रोगको औषधि, फिङ्गरपिन्टको केमिकल र मासु चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग हुने र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग हुने भएकाले यसको बढी तस्करी हुने गरेको बताइन्छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारविघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिन्छ । मन्त्री साह विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनगत असोजमा प्राप्त सो निवेदनबारे आवश्यक प्रक्रिया बढाउँदै जाँदा प्राप्त कागजातका आधारमा निजी जग्गाकै वन हो भन्ने ठहर गरेर कार्यालयले कटान आदेश दिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालसो क्रममा जसपाका नेता एवम् प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनल, सर्लाहीका साँसद प्रमोद साह लगायत नेता तथा कार्यकर्ताहरुले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रदर्शन पश्चात् थाना चोकस्थित सहिद पार्कमा भएको कोणसभामा वक्ताहरूले संसद पुनर्स्थापना नभए परिणाम भयानक हुने चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार