देश कालमधेश प्रदेश लोकसेवा आयोगको सदस्यमा धनुषाकी बिमला यादव नियुक्त
मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले यादवलाई आयोगको सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता विष्णु देव साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेश प्रदेश लोक सेवा आयोगमा यसअघि अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त भएका थिए ।
४ महिना अगाडि · देश काल











