राजनीतिकबालेन सरकार वाचापत्र अनुसार काम गरिरहेको छः शिक्षामन्त्री पोखरेल
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजस्वी शेरचनले विद्यालय सुधारका लागि नितिगत समस्या नै रहेकोले यसलाइ सुधार गर्दै अघि बढ्नुपर्नैमा जोड दिनुभयो । विद्यालयहरुमा नितिगत सुधारकालगि विज्ञहरुसंग छलफल गरी विधेयक ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । विशेषत शिक्षा क्षेत्रमा देखिएको विकृतिलाइ हटाउन र शिक्षा क्षेत्रलाइ नयाँ ढंगले अघि बढाउन आँफुले समितिमा छफल गर्ने सभापति शेरचनले बताउनुभयो ।
४ महिना अगाडि · राजनीतिक











